[अपडेट]आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १७ हजार ३ सय ४४ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले जानकारी दिए ।हालसम्म कोरोना संक्रमणका कारण देशभर ३९ जनाको मृत्यु भएको छ ।