गण्डकी प्रदेशका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष र स्याङजाका १९ वर्षीय १ पुरुषमा संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालय जनाएकाो छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।