आजदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

आजदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ ।

लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा निःशुल्क प्रदान गर्दै आएका थिए । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त सूचना जारी गर्दै आजबाट शशुल्क लाग्ने बताएका छन् ।