बिश्वका अर्वपतिको ट्विटर एकाउन्ट ह्याक

0
Shares

काठमाडौ । बिश्वका अर्वपतिहरुको ट्टिर एकाउन्ट ह्याक भएको छ । बिट क्वाइनको नाममा ट्टिर ह्यक भएको बिश्वका अर्वपतिहरुले बताएका छन ।
ह्याक गरिएको ट्टिर एकाउन्टमा सहयोग गर्न पनि माग गरिएको छ । बिश्वका अर्वपति बिल गेट्सले ट्टिर एकाउन्टको वालमा मलाई एक हजार डलर दिनुस म २ हजार डलर दिन्छु भनिएको छ ।
ह्याकरको समुहले एलन मक्स, जेफ बेजोस, बिलगेट्स लगायत कैयनको ट्टिर एकाउन्ट ह्याक भएको छ ।