आजको राशिफल : श्रावण १ गते बिहीबार


न्युज अफ नेपाल, काठमाडौँँ ।

मेष : धननाश, विनाकाममा खर्च, मन चञ्चल, दौडधुप ।

वृष : अन्नलाभ, उपहार प्राप्ति, मिष्ठान्न भोजन, कार्य सफल ।

मिथुन : धननाश, साथीभाइसँग विवाद, चोटपटक, रोगको भय ।

कर्कट : विविध वस्तु वा सेवा प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख ।

सिंह : सुख–सन्तोष, कार्य सफल, स्वास्थ्यलाभ, आनन्दको अनुभूति ।

कन्या : राज्यबाट भय, प्रतिष्ठामा आघात, व्यापापारमा समस्या ।

तुला : रोगव्याधिको भय, कष्ट, थालेको काममा बाधा, धन हानि ।

वृश्चिक : धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना ।

धनु : आर्थिक लाभ, प्रतियोगिता–पढाइमा सफलता, शत्रु विजय ।

मकर : शोक–सन्ताप, कार्य असफल, वायुजन्य रोगको भय ।

कुम्भ : उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, विवाद ।

मीन : द्रव्यलाभ, पराक्रम, उन्नति, मान–सम्मान, सुख–सन्तोष ।