भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुग्यो


न्युज अफ नेपाल, काठमाडौँ ।

भारतमा कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । एकै दिन २८ हजारभन्दा बढी संक्रमित फेला परेसँगै संक्रमितको संख्या ९ लाख ७ हजार नाघेको छ ।

यस्तै , ५ लाख ७२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।