ऐश्वर्य, आराध्या र जयाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

0
Shares

एजेन्सी ।

भारतीय चर्चित अभिनेता अभिषक बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई कोराना संक्रमण पुष्टि भएको छ । उनीहरुमा कोरोना पुष्टि भएसँगै अभिनेत्री ऐशवर्य राय बच्चन, छोरी आराध्या बच्चन र सासु जया बच्चनको कोरोना परीक्षण गरिएको थिायो ।

भारतीय सञ्चारमाध्यम अनुसार उनीहरु तीनै जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।