भारतले चीनलाई चुनौती दिन आफ्नै एप्स बनाउने


भारत ।
भारतीय प्रधानमज्त्री नरेन्द्र मोदीले अब भारतलाई मोबाइल एप्समा आत्मनिर्भर बनाउने भएका छन्।

प्रधानमन्त्री मोदीले युवाहरू अगाडि आउनु पर्ने र ट्विटर, फेसबुक र टिकटल्क जस्ता भारतीय एप्स बनाउनु पर्ने बताएका हुन ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भने– ‘मेड इन इंडिया एप्स बनाउन म पनि तिनीहरूसँग सम्मिलित छु।’

गाल्भान उपत्यकामा चीन र भारतका सैनिक बीच भएको हिंसात्मक झडप पछि सरकारले चीनका डिजिटल हडताल गरेको छ।