सामाजिक सञ्जालमा भाइरल भएका पूर्वयुवराज्ञी हिमानीको टिकटक (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

छोरीहरुका साथ समय बिताउन थाइल्याण्ड गएकी पूर्वयुवराज्ञी हिमानी शाहको टिकटकले सामाजिक सञ्जालमा तहल्का ने मच्चाएको थियो ।

केही दिनका लागि थाइल्यान्ड पुगेकी उनी अहिले नेपाल फर्किसकेकी छन् । थाइल्यान्ड पुगेकी हिमानी छोरीहरुका साथमा टिकटकमा रमाएकी थिइन् । हिमानी र पारसको सम्बन्ध सुमधुर नभएको बताइएपनि छोरीहरुसंगको सो भिडियो भने पारसले समेत परिवार लेख्दै सार्वजनिक गरेका थिए ।

थाइल्याण्डमा छोरीहरुसँग केही समय बिताएकी हिमानी अहिले नेपाल फर्र्किसकेकी छन् । नेपाल फर्किएपछि उनको टिकटक भिडियो भने देखिएको छैन ।