शेयर बजार असार १५ गतेदेखि सुचारु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
लकडाउन शुरु भएदेखि बन्द अवस्थामा रहेको शेयर बजार असार १५ गतेदिन सुचारु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई भोलिदेखि खुल्ने निर्देशन दिएसँग खुल्ने भएको हो ।