किरण केसी भन्छन- यी पाँच प्रकारका मानिसबाट टाढा बस्नुहोस



काठमाडौँ ।

किरण केसी सबैले चिनेका हास्यकलाकार हुन ।

चर्चित हास्यकलाकार केसीले आफ्नो फेसबुक अकाउन्टमा ‘सूचना’ भन्दै पाँच प्रकारका मानिसबाट टाढा बस्न सल्लाह दिएका छन् ।

ती हुनः

१. जो काम पर्दा मात्रै सम्झिन्छ

२. जो तपाईंसँग फाइदा मात्रै लिन चाहन्छ

३. जो बारबार झुटो मात्रै बोल्छ

४. जो तपाईंलाई इज्जत गर्दैन

५. जो अरुको अगाडि मै हुँ भनेर तपाईंको बेइज्जत गर्छ

केसीले अहिलेसम्म करिब २ सय ५० वटा टेलिफिल्म र ८५ वटा फिल्ममा अभिनय गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्