सुशान्तको निधनलाई लिएर सलमानले गरे यस्तो ट्वीट

0
Shares

एजेन्सी ।

बलिउड अभिनेता सुशान्त सिंह राजप्रतको निधनपछि बलिउडमा नेपनेटिजमको कुरा उठेको छ ।

सुशान्तले आत्महत्या गर्नुको पछाडि पनि नेपोटिजमको कारण भएको जनाइएको छ । बलिउडमा प्रवेश गर्ने नयाँ कलाकारलाई त्यहाँको गुटले अघि बढ्न नदिने केही कलाकारले खुलासा गरेका छन् ।

सुशान्तको आत्महत्या पछाडिको कारण मानिएका चर्चित अभिनेता सलमान खानले आफ्ना फ्यानलाई सुशान्तका फ्यानको साथ दिन आग्रह गरेका छन् । यस्तो अवस्थामा सुसान्तका फ्नाहरुले गाली गर्नु स्वाावीक भएको बताउँदै ससलमानले उनीहरुलाई साथ दिन आग्रह गरेका छन् ।