चर्चित निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की

0
Shares

एजेन्सी । चर्चित भारतीय चलचित्र निर्मात्री एवं निर्देशक एकता कपुरलाई बलात्कारको धम्की आएको भारतीय सञ्चारमाध्यममा खबर आएको छ ।वेब सिरिज ‘त्रिपल-अनसेन्सर्ड’ सेनालाई अपमान गरेको भन्दै उनलाई सो धम्की दिइएको हो ।

अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजको एक दृश्यमा सेनालाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।