प्रधानमन्त्री ओलीले भोलि संसदलाई सम्बोधन गर्ने

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेट लगायतको विषयमा बोल्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मन्त्रिपरिषद बैठक बस्ने छ।

भोलि बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको आगामी मोडालिटीका बारेमा निर्णय गर्ने बताइएको छ।