अमेरिका ।
अमेरिकाको क्यालिफोर्निया राज्यको रिजक्रिष्ट भन्ने ठाउंमा केहीबेर अघि शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलव ५ रिक्टरस्केलको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु लासभेगास र लसएन्जलसको बीचमा रहेको क्षेत्र रिजक्रिष्टलाई केन्द्रबिन्दु बनाएको थियो । भूकम्पबाट भएको क्षतीको बिवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया