डिल्लीबजार कारागारमा कैदीबन्दी र नाइके बीच झडप


न्युज अफ नेपाल, काठमाडौँ ।

डिल्लीबजार कारागारभित्र कैदीबन्दी र नाइके बीच झडप भएको छ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार नाइकेले उधारो दिन बन्द गरेपछि झडप भएको जानकारी दिएका छन्।