झापामा ९ जनामा कोरोना संक्रमण पुष्टी


न्युज अफ नेपाल, काठमाडाैँ ।

झापामा ९ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । उनीहरू झापाको केचनकवल गाउँपालिकाका  रहेका छन ।

उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा गरीएकाे पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।