जेठ १ बाट कस्ताे सवारी चलाउन पाईने


न्युज अफ नेपाल, काठमाडाैँ ।

सरकारले आजबाट लागु हुने गरी अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिंने जनाएकाे छ । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ ।

गृह मन्त्रालयले सुचना नै जारी गरेर आजबाट यसअघि वितरित सबै पास रद्द गरेको छ । अब पुरानो पास लिएर चल्ने सबैलाई कारबाही गरिनेछ । आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ ।

जानै परे सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ । काठमाडौं उपत्यकाको हकमा एकै जिल्ला सरहको व्यवहार हुनेछ ।

पास विना सञ्चालन गर्न पाउने सवारीसाधन

 

माथि उल्लेखितबाहेकका सवारी साधन विना पास सञ्चालनमा आए कारबाही भोग्नुपर्नेछ । यी बाहेकका सवारी साधनले अत्यावश्यक र आकस्मिक अवस्था हेरेर निश्चित समयका लागि पास पाउनेछन् । पास लिनसक्ने व्यवस्था पनि छ ।

 निम्न अवस्थामा सवारी पास लिन सकिन्छः