काठमाडौं, (नेस)
अस्ट्रेलियाको सिड्नीबाट नेपालफर्केको नेपालवायु सेवानिगमको जहाजले ३० हजार थानपीसीआर र ३० हजार थानआरएनए कीट ल्याएको छ। स्विस दूतावासले नेपाल सरकारलाई दिएको कीट अस्ट्रेलियाबाट फर्कंदा निगमको जहाजले मलेसियाबाट ल्याएको हो।
प्रिज्मा एड्भरटाइजिङका प्रमुखकार्यकारी रञ्जितआचार्य, नेपालवायु सेवानिगम, स्विस दूतावास तथा रोचे फर्मास्युटिकल्सको सहयोगमाती सामग्री सिंगापुरबाट मलेसियाहुँदै काठमाडौं आइपुगेको हो। स्विस दूतावासका राजदूतले स्वास्थ्यमन्त्रीलाई बिहीबार सो सामग्री हस्तान्तरण गरेको हो।
नेपालमाआरएनए कीटको अभावभएका बेलामन्त्रालयका डा रोशनपोखरेल र प्रिज्माका रञ्जितआचार्यको संयोजकत्तोमा नेपालआएको उक्त सामग्रीले अबथप ३० हजारको नमुना परीक्षण गर्न मद्दत मिल्ने भएको छ।











प्रतिक्रिया