नारायणी नदीमा बालिका बेपत्ता

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

साथीहरु संग पौडि खेल्ने क्रममा ७ वर्षीय वालिका नारायणी नदीमा बेपत्ता भएकिछन् ।

पूर्वी नवलपरासी प्रहरीले दिएको जानकारी अनुसार गैडाकोट १० निवासी भविसरा अस्लामी मगरकी छोरी जुना अस्लामी मगर बेपत्ता भएकी हुन् ।

बेपत्ता बालिका अस्लामी मगरको जानकारी पाए लगतै विहिबार बेलुका देखिनै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।