एजेन्सी । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा पाँच महिनाकी शिशुको मृत्यु भएको छ ।
अमेरिकाको न्यूयोर्क सिटीमा अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी पाँच महिनाकी छोरीको कोरोनाका कारण मृत्यु भएको हो । संक्रमित शिशु विगत एक महिनादेखि उपचारमा थिइन् ।
शिशुलाई मार्च २१ मा न्यूयोर्कको एक अस्पतालमा भर्ना गरिएको थियो ।











प्रतिक्रिया