प्रदेश ५ को पाँचौ अबिधेशन अन्त्य

0
Shares

यमलाल भुसाल,बुटवल।

प्रदेश पाँचको पाँचौ अबिधेशन अन्त्य भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले अबिधेशन अन्त्य भएको पत्र प्रदेश सभालाई पठाएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सुचना जारी नहुदाँसम्मलाई गत चैत्र १३ गतेको सुचनालाई नै कायम गरि अबिधेशन अन्त्य भएको जानकारी गराईएको छ ।