उत्तरगया गाउँपालिकाको आयुर्वेद औषधालयमा एपोेपेथिक सेवा सुरु

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

उतरगया गाउँपालिकाको र्युरवेदिक औषधालयमा एलोपेथिक सेवा सुचारू गरेको छ।महामारीको रूपमा रहेको कोरोना भाईरसको रोगथामका लागि सरकारले जारी गरेको लकडाउनको समयमा आमजनतालाई प्राथमिक स्वास्थ्य उपचारमा सहज वनाउन एपोपेथिक सेवा सुचारू गरिएको हो ।

लकडाउन अवधिभर लहरेपौवा र्युरवेद औषधालय माझगाउँले आवश्यक अनुसार सेवा सुविधा लिन आग्रह गर्दै साविकको लहरेपौवा गाविसको २,३, र ९ वडा का करिव एक हजार नागरिक ले सेवा लिन सक्ने छन्।

उक्त सेवा मा सामान्य प्रकृतिको समस्या लगाएत रूघा खोकि,टाउको दुखेको निशुल्क उपचार गरि औषधि वितरण गरिने बताईएको छ।