काठमाडौ (नेस)
वैशाख ९ गते मिडियामा नर्भिकमा उपचाररत एक बिरामीमा आरडीटी पोजिटिभ भएको बिरामी रहेको भन्ने गलत समाचार सार्वजनिक भएको उसले एक विज्ञप्ति प्रकाशित गरी स्पष्ट पारेको छ ।
नर्भिकले मंगलबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ– ‘सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत ५० वर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पीसीआर परीक्षणका लागि स्वाब प्रयोगशालामा पठाइएको र सो परीक्षणको नतिजा प्राप्त भइसकेको तथा नतिजा नकारात्मक (निगेटिभ) आएको छ ।’











प्रतिक्रिया