नर्भिक हस्पिटलमा उपचारत एक विरामीमा आरडिटी पोजिटिभ भन्ने समाचार गलत

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ ।

नर्भिक हस्पिटलले मंगलबार विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा नर्भिकमा उपचाररत एक विरामीमा आर.डि.टि. पोजिटिभ भन्ने समाचार गलत रहेको सम्वन्धित सवै सञ्चार जगतलाई जानकारी गराएको छ ।

सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक पचास बर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पिसिआर परीक्षणका लागि स्वाब बीर अस्पतालको प्रयोगशालामा पठाइएको भएपनि परीक्षणको नतिजा प्राप्त भइसकेको तथा नतिजा नकारात्मक (निगेटिभ) आएको समेत जानकारी गराएको छ ।