नेपाली दुतावास जापानद्वारा नेपाली नागरिकलाई कोरोन संक्रमित भएको पुष्टि

0
Shares

राजबिन थापा, जापान ।

नेपाली राजदुताबास जापानले जापानमा रहेका एक नेपाली कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको छ | जापानमा पहिलो पटक एक नेपाली कोरोना भाइरस कोभिड १९ बाट संक्रमित भएको खबर आए पछि नेपाली राजदुताबास जापानले घटनाको बारेमा पुष्टि गरेको हो |

 

अहिले संक्रमित बिरामीको उपचार भैरहेको र बिरामी सामान्य अवस्थामा रहेको जानकारी राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनु | यो रोग आफु पनि बाचेर अरुलाई स्वास्थ्य सजकता अपनाउन उप्निय्ग प्रमुख अर्यालले जापानबासी नेपाली अनुरोध पनि गर्नु भएको छ |