लिला सुनुवार, ओखलढुंगा ।
ओखलढुंगाको खिजीदेम्बागाउँपालिकाले प्रतिवडा पाँचपाँच शैयाका दरले गाउँपालिका भरि ४५ शैयाको क्वारेन्टाईन बनाउनलागेको हो । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थावा स्वास्थ्य संस्थानजिकै क्वारेन्टाईन बनाउनालागीएको खिजीदेम्बागाउँपालिकाअध्यक्ष बेद बहादुर रोकाले बताए ।
यसै गरि प्रत्येक वडा वडामा पुगेर कोरोनाभाईरसको बारेमा सचेतना फैलाउने कामनिरन्तर गरिएको र यो कामनिरन्तर रहने पालिकाअध्यक्ष रोकाले बताए ।











प्रतिक्रिया