अछाममा एक वडा सदस्य मृत फेला


न्युज अफ नेपाल, अछाम ।

अछाममा एक जना जनप्रतिनिधि मृत भेटएका छन् ।

रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउद (इन्द्रजित) मृत अवस्थामा फेला परेका छन् ।

बुधवार विहान घर नजिकैको खोलामा उनी मृत अवस्थामा भेटिएको स्थानीय भरत साउदले जानकारी दिए ।

यस बारे थप विबरण आउँदै छ ।