इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडोलाई लक्षित गरी विभिन्न किसिमका नयाँ घरायसी सामग्री बजारमा ल्याएको छ।
कम्पनीका डिलरको दाबीअनुसार सिजीका सामान बिक्री बढेको छ। जसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्यास गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरू रहेका छन्।
रुम हिटर र हेलोजिन हिटरमा नयाँ स्वरुप र आकर्षक रङमा उपलब्ध छ। जसले कोठालाई एकदमै न्यानो पार्ने गर्दछ। जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सकिन्छ।











प्रतिक्रिया