चर्चित भारतीय गायिका आशा भोस्ले काठमाडौंमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चर्चित भारतीय गायिका आशा भोस्ले बुधबार काठमाडौं आइपुगेकी छन् । ८० वर्षीया गायिका भोस्ले साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा काठमाडौं आइपुगेकी हुन् । गायिका भोस्लेको त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा भव्य स्वागत गरिएको छ ।

गायिका भोस्लेले कयौं नेपाली गीत गाएकी छन् । उनले गाँएका गीतहरुमा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, सबै भन्दा चर्चित गीत रहेको छ ।