न्युज अफ नेपाल, काठमाडौं ।
बुधबार सुन प्रतितोला छ सयले बढेको छ ।
मंगलबार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ७२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै, मंगलबार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ











प्रतिक्रिया