न्युज अफ नेपाल, रौतहट ।
रौतहटको ईशनाथ नगरपालिका वाड नं ३ औरैया कार्यालयमा भेटिएको प्रेसर कुकुर बम नेपाली सेनाले डिष्पोज गरेको छ । बुधबार बिहान करिब ८ बजे भेटिएको उक्त बम नेपाली सेनाको ईन्द्र बकस गण गौरको टोलिले डिष्पोज गरेको हो ।
बम कस्ले र किन राख्यो भन्ने कुराको अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया