उपेन्द्र यादवको पार्टीले सरकार छाड्दै, केहिबेरमा राजीनामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भर्खरै कानुन मन्त्रीमा नियुक्त भएका उपेन्द्र यादवको समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।

यादवको केहीबेरमै राजीनामा घोषणा गर्ने उच्च स्रोतले जानकारी दिएको छ । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्।