आजको सुनचाँदीको मुल्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको सुनचाँदीको नयाँ मुल्यसुची अनुसार आज नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुबैको मुल्य स्थीर रहेको छ । हिजो तोलामा केही मुल्यले बढेको सुनको मुल्य आज स्थीर रहेको हो । सोही अनुसार आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ७१ हजार ६ सय रुपैया रहेको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ७१ हजार ३ सय रुपैयाले कारोबार भैरहेको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको मुल्य भने प्रति तोला ८ सय ५० रुपैयाले कारोबार भैरहेको छ । चाँदीको मुल्यमा पनी आज कुनै पनी किसिमको परिवर्तन नआई चाँदीको मुल्य पनी स्थीर रहेको हो ।