कैद संजाय तोकिएका फरार ४ प्रतिवादी समातिए

0
Shares

सञ्जय कार्की, रौतहट ।
अदालतबाट कैद सजाय तोकिएका फरार चार जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बौध्दिमाई नगरपालिका–६ निबासी शंकर राय यादब, सोही नगरपालिका निबासी अनुठा साह कानु, देबन ठाकुर, सुखल ठाकुर रहेका छन ।

उनीहरुलाई जिल्ला अदालत गौरले जरिवाना तोकेपछि फरार रहँदै आएका थिए ।

पक्राउ परेका चारै जना लाई जिल्ला अदालत गौर पेश गरिएको प्रहरी नायब उपरिक्षक नबिन कार्कीले बताउनुभयो ।