न्युज अफ नेपाल, कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्तनगरमा मङ्गलबार भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि क्षतिपूर्ति र कारबाहीको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरोका छन् ।
भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ बर्षीय चन्द्रबहादुर तामाङ्को मृत्यु भएको थियो ।
तामाङको मृत्यु भएपछि आफन्त लगाएत स्थानीयबासीले परिवारलाई क्षतिपूर्ति र जीप चालकलाई कारबाहीको माग गर्दै बुधबार पूर्व–पश्चिम राजमार्गअन्र्तगत भीमदत्तनगर–दैजी खण्डको भाषी चोकमा टायर बालेर राजमार्ग अवरुद्ध गरेका हुन् ।











प्रतिक्रिया