सिजीको वासिङ मेसिनमा हिटर उपहार

0
Shares

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडोलाई लक्षित गरी हरेक सिजीको फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा अब सिजीको आकर्षक इलेक्ट्रिक हिटर उपहार दिने भएको छ।

छिटो छरितो धुलाइको साथ साथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधासहित फ्रन्ट लोड वासिङ मेसिनमा १० वर्षसम्मको वारेन्टी रहेको छ।

सिजी वासिङ मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले यस योजना ल्याइएको हो।