पदक विजेता खेलाडीलाई नगर परिक्रमा (फेटोफिचर)

0
Shares

काठमाडौँ । १३ औँ  दक्षिण एशियाली खेलकूद (साग) का पदक विजयी खेलाडीलाई शुक्रबार काठमाडौँमा नगर परिक्रमा गराइँदै ।खेलाडीलाई त्रिपुरेश्वर, न्युरोड, इन्द्रचोक र रत्नपार्कलगायत क्षेत्रको परिक्रमा गराइएको थियो ।