न्युज अफ नेपाल, काठमाडौं ।
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी बस्ने २४ वर्षीय सोनाम दोर्जे रहेको प्रहरीले जनाएको छ ।
बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले दोर्जेलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया