१३‍औ‍ँ साग: नेपाल २–१ ले अगाडि


न्युज अफ नेपाल, काठमाडौं ।
१३ औं सागको पुरुष फुटबल अन्तर्गत जारी खेलमा नेपालका लागि सुनिल वलले गोल गरेका छन्। यो सँगै भुटानविरुद्धको खेलमा नेपालले २–१ ले अग्रता लिएको छ।

यस अगाडी भुटानका चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएर बराबरी बनाएका थिए ।