साग फुटबल फाइनलः नेपाल-भुटान बराबरीमा


न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं सागको पुरुष फुटबल अन्तर्गत जारी खेलमा भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ।

चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका हुन्।