महिला फुटबलमा भारतको अग्रता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त सोमबार पोखरा रंगशालामा भइरहेको महिला फुटबलको फाइनलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ ।

खेलको १७ औं मिनेटमा भारतीय खेलाडि एनजी बालादेबीले गोल गरेपछि १-० अंकले भारतले अग्रता लिएको छ ।