सिद्धबाबा बलात्कार प्रकरण: अनुसन्धान सकिएन, म्याद थपका लागि अदालत लगियो

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालतमा पुर्याएको छ ।

अदालतले अनुसन्धानका लागि दिएको चार दिनको म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो ।

यो पनि पढ्नुहोस्

सिद्धबाबालाई महिलाको म्यासेज : ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ’