रसुवागढी नाकाबाट करिब एक किलो सुनसहित दुई महिला पक्राउ

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

रसुवागढी नाकाबाट अवैध सुनसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

चेक जाच गर्ने क्रममा लुकाईछिपाई राखेको करिब एक किलो सुनसहित दुई महिलालाई टिमुरेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख भागेन्द्र पुरूष ढकालले बताए ।

विस्तृत जनाकारि आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।