गाजाँ खेती नष्ट गर्दै सिरहा प्रहरी

0
Shares

महेश सिंह, सिरहा ।

सिरहाको ईलाका प्रहरी कार्यलय लहान र सशस्त्र प्रहरि बेस क्याम्प लहानबाट खटिएको प्रहरी टोलिले सखुवानान्करकट्टि गाउँपालिका ४ मा लगाइएको गाँजा खेती फडान गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहानबट प्रहरी निरिक्षक सुमित कुशवहाको कमाण्डमा गएको २० जना र सशस्त्र प्रहरीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा गएको १० जना गरी जम्मा ३० जनाको टोलीले सिरहा सखुवानान्करकट्टि गाउँ पालिका ४ सिमराहा तथा सखुवा गाउंँमा रहेको १ सय घरधुरीको ईलाकामा लगाइएको गाँजा नष्ट गरेको हो । करिब २ हजार गाँजाको बोट नष्ट गरेको प्रहरी निरीक्षक कुश्वाहाले बताएका छन ।