तेस्रो नेपाल भाषा साहित्य महोत्सव सुरु (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

‘नेपालभाषा टाइम्स’ दैनिक पत्रिकाको आयोजनामा शुक्रबारबाट नेपाल भाषा साहित्य महोत्सव सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको सो महोत्सव शनिबारसम्म चल्ने छ ।

महोत्सवमा वरिष्ठ उपन्यासकार मथुरा सायमिको आत्मकथा, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठको गजल संग्रह, युवा कवि तथा समालोचक राजेन्द्र कुमार पुताको ‘गजल समालोचना’ र ‘कविता संग्रह’ गरी दुई पुस्तक, नेपालभाषाका पहिलो जासुसी उपन्यासकार राज सायमिको उपन्यास, उद्धव मास्केको नियात्रालगायत कवि वासुदेव अधिकारीको नेपालभाषामा अनुदित कविता संग्रहको विमोचन भएको छ ।

तस्वीर: अनिल आङदेम्बे