रूपज्योतिले अदालतमा आफैं बहस गर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

ठगी अभियोगमा पक्राउ परेका पूर्वमन्त्री तथा व्यवसायी रूपज्योतिले आइतबार अदालतमा आफैं बहस गर्ने भएका छन् । ठगी मुद्दामा पूर्वमन्त्रीसमेत रहेका रूपज्योति र उनकी छोरी सुरूचिलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

अनुसन्धानका लागि शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रहरीलाई तीन दिनको म्याद दिएको थियो ।

उनीविरूद्ध १ करोड ३६ लाख ठगी गरेको आरोप लागेको छ ।