भारतद्वारा पूर्व जानकारी बिनानै नेपालगञ्ज सिमानाका बन्द

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भारतीय प्रशासनले शनिबारदेखि नेपालगञ्ज सिमानाका बन्द गरेको छ । अयोध्यमा रेहेको राम मन्दिर–बाबरी मस्जिद विवाद बारेमा सर्वोच्च अदालतले फैसला सुनाउने भएकोले सिमानाका बन्द गरको भारतीय अधिकारीले जनाएका छन् ।

भारतले पूर्व जानकारी बिनानै नाका बन्द गरेको थियो ।