न्युज अफ नेपाल, काठमाडौं ।
भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको नक्साप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर आपत्ति जनाएको छ । नेपाली भुभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्विकार्य रहेको राप्रपाले जनएको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ ।
विज्ञप्ति :












प्रतिक्रिया