नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा सपथ ग्रहण (फोटो फिचर)

0
Shares

न्युज अफ नेपाल ,काठमाडौं ।

सातवटै प्रदेशका प्रदेश प्रमुखहरूले  आज सपथ ग्रहण गरेका छन्  । राष्ट्रपति बिद्या देवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् ।

सिफारिस गरिएका प्रदेश प्रमुखहरूमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी(डडेलधुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाईं (झापा) रहेका छन् ।

शपथसँगै नवनियुक्त प्रदेश प्रमुखहरूले अब आ- आफ्नो कार्यक्षेत्र गई काम गर्न सक्ने भएका छन् ।